मौन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु

काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ । मौन अवधिको समय मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाडौ उपत्यका छोडेका छन् । मौन अवधि सुरूदेखि बिहीबार बिहानसम्मको अवधिमा काठमाडौं उपत्यकाबाट १८ हजार सवारी साधनमा उक्त संख्यामा मतदाताहरू बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका … Continue reading मौन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु